You are viewing the translated version of सूचना उपलब्ध गराउनु पर्ने.

Section 49
सूचना उपलब्ध गराउनु पर्ने
यस ऐन बमोजिम पीडितलाई सूचना दिनु पर्ने कर्तव्य भएकोनिकाय वा पदाधिकारीलाई त्यस्तो विषयको काम कारबाहीमा संलग्न रहेका वा त्यस्तोसूचनाको अभिलेख राख्ने वा त्यस्तो सूचनामा पहुँच भएका सम्बन्धित निकाय वापदाधिकारीले त्यस्तो सूचना यथाशीघ्र उपलब्ध गराउनु पर्नेछ ।